काठमाडौँ । पुर्व आइजिपी चन्द्रकुबेर खापुङदलाई विदेश भ्रमणमा रोक लगाएको छ ।भाद्र २३, २४ गते घटना सम्बन्धि जांच बुझ आयोग २०८२ ले बिहिबार पुर्व आइजिपी खापुङदलाई विदेश भ्रमणमा रोक लगाउनुका साथ अनुमतिबेगर उपत्यका छाड्न नपाउने निरणय गरेको हो ।
यस्तो छ आयोगको बिज्ञप्ति –



अनलाइन डबली


