आज :

ब्राजिलियन गाईको मासुमा कडाइ गर्दा अमेरिकालाई नै हानी हुनसक्ने

  • अनलाइन डबली

एजेन्सी । ब्राजिलियन गाईको मासुमा उच्च भन्सार दर कायम गर्दा अमेरिकालाई नै हानी हुने उद्योगीहरुले दाबी गरेका छन् ।
ब्राजिलका पशुधन उद्योगका एक जानकारका अनुसार आयातित ब्राजिलियन गाईको मासुमा उच्च भन्सार लगाएर अमेरिकाले ब्राजिलभन्दा बढी नोक्सान बेहोर्नेछ । किनकि अमेरिकी उपभोक्ताहरूले पनि गाईको मासुसँग सम्बन्धित उत्पादनहरूको मूल्यमा उल्लेखनीय वृद्धिको सामना गर्नुपर्ने छ ।
अमेरिकी नीति अनुसार, गाईको मासु, कफी र काठका फर्निचरलगायत अमेरिकामा निर्यात हुने २००० भन्दा बढी प्रकारका ब्राजिलियन उत्पादनहरूमा भन्सार ५० प्रतिशत पु¥याइएको छ।
अमेरिका ब्राजिलियन गाईको मासुको लागि दोस्रो ठूलो निर्यात बजार हो जुन ब्राजिलको कुल गाईको मासु निर्यातको लगभग १२ प्रतिशत हो।
ब्राजिलियन राष्ट्रिय पशुधन संघका अध्यक्ष मौरिसियो भेलोसोले भन्सार शुल्कका कारण हजारौं अमेरिकी कम्पनीहरूलाई ब्राजिलियन गाईको मासुको आयात निलम्बन गर्न बाध्य पारेको छ ।
जसले अमेरिकी उपभोक्ताहरू प्रत्यक्ष प्रभावित बनेका छन् । ब्राजिलियन गाईको मासु अमेरिकी अर्थतन्त्र र मानिसहरूको दैनिक आहारका लागि महत्वपूर्ण मानिन्छ । (सीसीटीभीप्लस)
ब्राजिलियन गाईको मासुमा कडाइ गर्दा अमेरिकालाई नै हानी हुनसक्ने

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal