
काठमाडौँ । एसीसी पुरुष यू–१६ इष्ट जोन कम २०२५ क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्न नेपाली टोलीलाई सहज हुने देखिएको छ ।
मलेसियामा जारी प्रतियोगिताको पुग्न नेपाली टोलीले ९१ रन बनाउनु पर्ने भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाका ब्याट्सम्यान नेपाली बदरको सानदार प्रस्तुतीले सुरुमै दबाबमा परेका थिए । ४३.१ ओभरमा अलआउट हुनुअघि मलेसियाको टोलीले ९० रन मात्रै सिमित पुग्यो ।
मलेसिया ९० रनमै सिमित भएपछि नेपाली टोलीलाई फाइनलमा पुग्न सहज हुने खेल विश्लेषकहरुको अनुमान छ ।