काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर झाक्री विजयी भएका छन् ।
झाक्रीले १६१ मत ल्याएर विजयी भएका छन् । यो स्थानमा एमालेको किल्लाको रुपमा रहेको थियो ।
एमाले उम्मेदवार नरबहादुर रोकाले ११६ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्रै पाएका छन् ।
यो वडा एमालेको किल्ला मानिन्थ्यो ।