काठमाडौँ । यही मंसिर १६ गते हुन लागेको उपचुनावको लागि नेकपा माओवादी केन्द्रले देशभरका सबै रिक्त स्थानमा उम्मेदवारी दर्ता गराएको छ ।
यसैबीच एक र्यालीसहित कीर्तिपुरको मेयरसहित वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएको छ ।
माओवादीले मेयरको लागि प्रा.डा. शिवशरण महर्जन, वडा नं. ४ को वडाअध्यक्षमा इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाएको छ भने वडा नं. १ मा जनता समाजवादी पार्टीका उम्मेदवार सरल गोपाल महर्जनलाई समर्थन गरेको छ ।
हेर्नुहोस् उम्मेदवारी दर्ताको क्रममा तस्विरमा जे देखियोः