आज :

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ विपक्षमा ७४

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा बैठकमा ओलीले विश्वास सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

सभामुखले प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगेका थिए ।

ओलीको पक्षमा १८८ मत परेको छ भने विपक्षा ७४ मत खसेको छ ।

नेकपा (माओवादी केन्द्र) रास्वपा, राप्रपालगायतले ओलीको विपक्षमा मतदान गरेका थिए भने नेपाली काँग्रेस, नेकपा एमालेलगायत साना केही दलले ओलीलाई विश्वासको मत दिएका थिए ।

प्रतिनिधिभसभा बैठकमा २६३ जना सहभागी थिए । एक जनाले दिन्न भन्ने पक्षमा मतदान गरेका थिए  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal