आज :

प्रधानमन्त्रीकाे प्रश्नः अल्पमतमा परेपछि संसद नै विघटन गर्नेले नैतिकताकाे पाठ सिकाउने ?

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका छन् । प्रधानमन्त्रीले ठूला दुई दल मिलेर समिकरण परिवर्तन गरेसँगै आफूले भोलिपल्टै विश्वासको मत लिन चाहेको थिएँ तर प्राविधिक तयारीको लागेको जानकारी दिए ।

प्रधानमन्त्रीले आफूले तयारी गर्दैगर्दा राजिनामा मागेको भन्दै आफूले विश्वासको मत नपाएपछि संसद नै विघटन गर्नेलाई आफूलाई नैतिकताको पाठ सिकाउन लागेको बताए ।

प्रधानमन्त्रीले एमाले र काँग्रेस आफूले थालेको सुशासनको अभियानको डरले एक ठाउँमा उभ्याएको बताए । उनले माओवादीको डरले सम्बन्ध जोडिएको प्रधानमन्त्रीले बताए ।

काँग्रेस र एमालेको तयारीले वर्तमान संविधानलाई छेडछाड गर्न खोजेको बताउँदै त्यसको हिसाब किताब जनताले राखेको प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal