आज :

इरानी राष्ट्रपति इब्राहिम हेलिकोप्टर दुर्घटनामा मृत्यु, यस्तो छ दुर्घटनास्थल (फोटोफिचर)

  • अनलाइन डबली

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रईसीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । राजधानी तेराहनबाट ६ सय किलोमिटर टाढा रहेको घटनास्थलमा हेलिकोप्टर जलेर पूरै खरानी भएको इरानी संचारमाध्यमहरुले बताएका छन् ।

अजरबैजानबाट फिर्ता हुने क्रममा हेलिकोप्टर दुर्घटना भएको थियो । अन्य दुई हेलिकोप्टर सुरक्षित राजधानी पुगेपनि इब्राहिम सवार हेलिकोप्टर सम्पर्क विच्छेद भएको थियो ।

सोमबार विहान मात्रै दुर्घटनास्थल पत्ता लागेको थियो । आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनास्थलको फोटोहरुः

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal