आज :

पार्टी रुपान्तरणमा बहस सकारात्मक: अग्नि सापकोटा

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टी रुपान्तरणको  बहसलाई गम्भीर रुपमा भएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा शनिबार सम्पन्न बैठकपछि प्रवक्ता अग्नि सापकोटाले समितिको बैठक लक्ष्य र उद्देश्यमा सफल भएको बताएका छन् ।

उनले भने ‘बैठक जुन लक्ष्य र उद्देश्य राखेर बसेको थियो, त्यो सफल भयो । सबैले हिजो र आजमा आफ्ना स्पष्ट कुराहरु राख्नु भयो ।’ उनका अनुसार शनिबारको बैठक समाजवादको मार्गचित्र, रुपरेखा, विचारधारा निर्माण गर्ने विषयमा बढी केन्द्रीत भएको जानकारी उनले दिए ।

‘आजको बैठक विधानमा नै केन्द्रीत भएको थियो भने हिजो भने पार्टी अध्यक्ष प्रचण्डले विशेष जोड दिनुभएको आर्थिक सम्बन्धमा योजना निर्माणमा, बजेट निर्माणमा उहाँकै शब्दमा ¥याडिकल रिफर्म गरिने छ । एउटा क्रान्तिकारी सुधार गरिने छ, भ्रष्टाचारविरुद्धको अभियान र सुशासन कायम गर्ने कुरामा पार्टी दृढता पूर्वक अगाडि बढ्छ,’ उनले भने ।

बैठकमा जनवादको धेरै राम्रो अभ्यास पनि भएको छ उनले बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal