Skip
आज :

श्रमिकको पक्षमा प्रधानमन्त्री प्रचण्डको बोल्ड निर्देशन, श्रमिकहरु खुशी र दलालहरु रन्थनिए

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारमा जाने श्रमिकका पक्षमा बोल्ड निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले श्रमिकहरुको विगतदेखि उठाउँदै आएका समस्याहरु सम्बोधन गर्नेगरी निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले श्रमिकहरुलाई आर्थिक भार थप्ने निर्णय खारेज गर्न, मलेसियाको तेस्रो पार्टीसँग सम्झौता गद्द गर्न पनि दिर्नेशन दिएका हुन् । त्यसैगरी प्रि डिपार्ट तालिम शल्क फिर्ता गरी पुरानै ७ सय कामय गर्न पनि दिर्नेशन दिएका छन् ।

प्रधानमन्त्रीले निर्देशनपछि श्रमिकहरु खुशी भएका छन् भने दलालहरु रन्थनिएका छन् ।

१. श्रमिकहरुलाई आर्थिक भार थप्ने निर्णय खारेज गर्न दिर्नेशन

२. मलेशियाको तेस्रो पार्टीसँग सम्झौता रद्द गर्न निर्देशन ।

३. प्रि डिपार्ट तालिम शुल्कवृद्धि (रू.२८००) फिर्ता गरी पुरानै (रू.७००) कायम गर्न निर्देशन ।

४. रोजगारमा जानेलाई सहुलियत ब्याजमा ऋणको ग्यारेन्टी गर्न निर्देशन ।

५. सामाजिक सुरक्षा कोषमा जमा रकम श्रमिकका पक्षमा खर्च निर्देशन ।

६. श्रम स्वीकृत अझै सरल बनाउन निर्देशन ।

७. सबै प्रक्रिया अनलाइन र बैंकसँग जोडन निर्देशन ।

८ कोरियाको ई–७ भिसालाई इपिएसमार्फत लैजान निर्देशन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal