आज :

स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच चल्दैन: मन्त्री बस्नते

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा कसैको पहँुच नचल्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित गुणस्तरीय सेवाको लागि फार्मेसी र थोक बिक्रेताको अभ्यास सुधार गर्न क्षमता निर्माण तालिमको राष्ट्रव्यापी शुभारम्भ कार्यक्रममा उनले स्वास्थ क्षेत्रमा देखिएको व्यथितीलाई नियन्त्रण गरेर देखाउने बताए । ‘राम्रो काम गर्नेलाई सरकारले गर्नु पर्ने कुरामा कन्जुसाई नगर्ने । सबैलाई निशुल्क सेवा उपलब्ध गराउने । स्वास्थ्मन्त्रालयमा कसैको पहँुच चल्दैन् । कसैले भनेर सिफारिसको भरमा हुँदैन् । ’ उनले भने ।

उनले आफुले स्वास्थ्य क्षेत्रमा गरेको कामलाई देखेर नकारात्म चियो चर्चा भएको समेत टिप्पणी गरेका छन् ।

राम्रो कुरालाई सम्मान गर्दै देश र समाज सुधार्न पहिला आफु सुध्रिन आवश्यक भएको उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal