आज :

पार्टीका माध्यमले मात्र जनतासँग जोडिन सकिदैन:नैनसिंह महर

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका नेता नैन सिंह महरले बहुदलीय प्रजातन्त्रमा पार्टीका माध्यमले मात्र जनतासंँग जोडिन नसकिने प्रष्ट पारेका छन् ।

सोमबार स्वः प्रदीप गिरीको प्रथम समृति दिवसको अवसरमा आयोजित प्रजातान्त्रिक समाजवादका आयामहरु विषयक संवाद कार्यक्रममा नेता महरले समाजवाद भित्र प्रजातन्त्रलाई जोडेर अगाडि जानु पर्ने बताए ।

उनले भने ‘ नेपालको राजनीतिमा मल्टी पार्टी डेमोक्रेसिमा पार्टीका माध्यमले मात्र जनतासँग जोडिन सकिदैन, समृद्धिको बाटोको सवालमा समाजवाद भित्र प्रजातन्त्रलाई जोडेर अगाडि जान सक्यो भने मात्र न्यून स्तर भएका जनतासंग सेवा सुविधा पु¥याउन सकिन्छ । ’

नेता महरले समाजवाद भित्र प्रजातन्त्रलाई जोडेर न्यून स्तर भएका जनतासंग सेवा सुविधा पु¥याउनु पर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal