आज :

विप्लव नेकपाका नेताले भने– डा. सुरेन्द्र चौरसियालाई सरकारले कारवाही नगरे जनकारवाही गर्छौ

  • अनलाइन डबली

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका युवा नेता भिमसेन घिमिरे ‘विपिन’ ले स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा.सुरेन्द्र चौरसियालाई सरकारले कारवाही नगरे आफूहरुले जनकारवाही गर्ने चेतावनी दिएका छन् ।

संवाद डबलीले नियमित कार्यक्रम ‘स्वस्थ्य संवाद’ मा बोल्दै विपनले डा.चौरसियाले स्वास्थ्य क्षेत्रमा सेटिङमा ठूलाठूला भ्रष्टाचार गर्दै आएको बताउँदै भने, “स्वास्थ्य विभागमा भ्रष्टाचार र अनियमितताको प्रपञ्च मिलाउने महासय डा.सुरेन्द्र चौरसियालाई हामी चेतावनी दिन्छौं, तपाईँले सीमा नाघ्नु भयो । हामीले यसको हिसाब किताब राखेका छौं ।”

सरकारले स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको सफाई गर्न ओम्नी काण्डको फाईल खोल्न र त्यसमा आफ्नो पार्टीले पनि साथ दिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal