आज :

कमेडियनअपूर्व क्षितिज सिंहले गरे प्रहरी समक्ष आत्मसमर्पण, नेवार समुदाय, संस्कृतिमाथि अपमानजनक मजाक गरेको आरोप

  • अनलाइन डबली

कठमाडौं । नेवार जाती  समुदाय, संस्कृतिमाथि अपमानजनक मजाक गरेको आरोपलागेका कमेडियनअपूर्व क्षितिज सिंहले प्रहरी समक्ष आत्मसमर्पण गरेको छ ।

नेवाः अभियान्ताकाहरुले शनिबार महानगरीय प्रहरी परिसरमा पक्राउ गर्न माग गर्न उजुरी दिएपछि आज सिंहले आफै आत्मसमर्पण गरेको अभियानताले  बताए ।

कमेडि क्याफे नामक कमेडी शोमा कमेडियन अपूर्व क्षितिज सिंहले नेवाः समुदायको भाषा, संस्कृति, रहन, सहन, बोली खानपिनलगायतका विषयलाई अपमानजनक तथा मजाको विषय बनाएपछि उनलाई कार्वाहीको माग गरिएको हो ।

अपूर्वले आफुले अन्जान बस यस्तो भएको भन्दै सामाजिक संजाल मार्फत क्षमा मागेका थिए ।  पक्राउ गर्न माग गर्दै  नेवा: अभियान्ता तथा अधिकार कर्मीले उनि माथि हदै सम्मको कानुनिकार्वाही हुने पर्ने अडान राखेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal