आज :

काठमाडौँ महानगर संग भत्काईएका संरचनाको क्षति पूर्ति माग्ने उद्योग वाणिज्य संघको निर्णय

  • अनलाइन डबली

भाद्र ९, काठमाडौं । काठमाडौंमाहानगर पालिकाका मेयर बालेन शाहले ब्याबसाय गर्न बनेका संरचना र बेसमेन्ट अबैध भनि भत्काउन थालेपछि व्यवसायीहरूको छाता संगठन उद्योग वाणिज्य संघले यसको बिरोध गर्दै क्षति पूर्ति माग गरेको छ ।

वाणिज्य संघ काठमाडौंमा आज बिहिबार बसेको आकस्मिक बैठकले काठमाडौं महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो  । संघका अध्यक्ष दिनेश श्रेष्ठले कर तिरेका व्यवसायीलाई महानगरले आतंकित गरेको आरोप लगाए ।

पिडित ब्यबसायीहरुले महानगरले  ३५ दिने सूचना जारी गरेको भएपनि व्यक्तिलाई जानकारी नदिएको जिकिर छ ।

नयाँ बानेश्वरबाट सुरु गरिएको यो अभियान अन्तर्गत मेयर शाह सहितको टोलीले बुधबार  सुन्धारा स्थित  काठमाडौं मल, खिचापोखरी रणमुक्तेश्वरमा रहेको आर .बि कम्प्लेक्समा  निर्माण गरिएको संरचना भत्काएका थिए ।

ब्यबसायीले भने  मेयर साहको यो गतिविधिलाइ शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal