आज :

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नक्सा बिना बनाएका संरचना भत्काउन आँफै उत्रिए

  • बुद्धशरण शाही

भदौ ८  ,काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नक्सा पासबिनै बनाएका संरचना भत्काउन आँफै एक्शनमा उत्रिएका छन् ।  मेयर शाह सहित पुगेका महानगर प्रहरीले आज सुन्धारा स्थित  काठमाडौं मल, खिचापोखरी रणमुक्तेश्वरमा रहेको आर .बि कम्प्लेक्समा  निर्माण गरिएको संरचना भत्काए।

सपिंगमल संग भाडामा ब्यबसाय संचालन गर्दै आएका ति ब्यबसाईले भने आफुहरुलाइ पर्याप्त समय नै नदिइ एक्कासी संरचना भत्काइएमा आक्रोस ब्यक्त गरे।

प्रहरीले संचरना भत्काउनु अगाडिनै पसल खाली गराइसकेको थियो। नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै महानगरपालिकले त्यस्ता संरचना धमाधम भत्काइरहेको छ।

नयाँ बानेश्वरबाट सुरु गरिएको यो अभियान अन्तर्गत मेयर शाह सहितको टोलीले न्युरोड  ( नयाँ सडक ) क्षेत्रमा रहेका रन्जना कम्प्लेक्स , केसर प्लाजा , बिरा कम्प्लेक्स लगाएतका  ब्यबसायिक भवनमा निर्माण गरिएका अन्डर ग्राउण्डमा संचालित पसलहरुको अनुगमन समत गरे ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal