आज :

  • बुद्धशरण शाही

काठमाडौँ – गोरखापत्रका फोटो पत्रकार बिकास द्वारे  बिष्णु–नाति फोतो पत्रकारिता बात पुरस्कृत हुनु भएको छ । नेवाः संस्कृति , परम्परालाइ  पत्रकारिताका मध्यम बात लामो समयबाट योगदान दिएकोमा उनलाई समान तथा नगद पुरस्कार प्रदान गरिएको हो  ।

बरिष्ठ फोतो पत्रकार नाति काजी महर्जबात स्थापना भएको बिष्णु–नाति फोतो पत्रकारिता सिरपा गुथिको योजनामा आज मंगलबार एक कार्येक्रम बीच  संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पत्रकार द्वारेलाइ पुरस्कार प्रदान गर्नु भयो ।

मन्त्री श्रेष्ठले यस पुरस्कारले नेवार समुदाय भित्रको संस्कृति तथा पहिचानलाइ सबैमा परिचय बढाउन टेवा पुग्ने बताउनु भयो ।

यसै गरि पुरस्कार बात समानित हुनु भएका पत्रकार द्धारेले आफु भन्दा अग्रजले चालिस बर्ष अघि बात पत्रकारिता सुरुगरेको यस पुरस्कार बात सम्मानित हुनु पाएकोमा खुसि ब्यक्त गर्नु भयो ।

बरिष्ठ फोतो पत्रकार नाति काजी महर्जन गोरखापत्र दैनिकमा चार दशक फोटो पत्रकारका रुपमा आवद्दाद रहेका थिए । महर्जनले आफ्अनै निजि श्रोतबात अक्ष्यकोष्  खडा गरेर स्थापना गरेको यस गुठिले गरेक बर्ष नेवा : सस्कृति / परमपरालाइ पत्रकारिताको माध्यम बात योगदान पुर्याउने फोटो पत्रकारलाइ नगद पुरस्कार सहित समान गरिदै आएको छ  ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal