आज :

पत्रकार कमल बुढा सवार मोटरसाइकल दुर्घटना 

काठमाडौं । पत्रकार कमल बुढा सवार मोटरसाइकल दुर्घटनामा परेको छ । संचारकन्द्र डटकमका अध्यक्ष समेत रहेका बुढा आफैले चलाएको स्कुटर मंगलबार दिउँसो ललितपुरको बालकुमारीमा दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट खुट्टा र हातमा गम्भीर चोट लागेको छ भने अन्य भागमा पनि चोट लागेको छ । बुढाको अवस्था खतरामुक्त रहेको पत्रकार दिया चन्दले जानकारी दिइन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal