काठमाडौं । वन प्लसको आधिकारिक रिसेलर टेली सिक्स मोबाइलसले सोमबार वन प्लसको नोर्ड सीइ टु फाइब जी सोमबार नेपाली बजारमा ल्याएको जनाएको छ । नेपाली बजारमा लन्च भएको ३ दिन दिनमा भारी मात्रामा बिक्री–वितरण भएको टेलि सिक्सका अध्यक्ष दिपेन्द्र चौलागाईले अनलाईन डबलीलाई बताए ।
पछिललो समयमा आक्रामक रुपले आइफोन पछि नेपाली बजारमा छाएको वान प्लस माबाईललाई रुचाइनुको मुख्य कारण भनेको अन्य मोबाईहरु भन्दा भरपर्दो र अत्याधुनिक फिचरहरु नै रहेको अध्यक्ष चौलागाईले बताए । नेपालका लागि आधिकारीक वितरक स्मार्ट टेक प्रा.लि. र न्यूरोडका लागि अथोराईज रिसेलर टेलि सिक्स मोबाईल रहेका छन् ।
टेलि सिक्स न्युरोडका म्यानेजर साजन दुवालका अनुसार २३ गते सोमबार पहिलो दिन २० वटा र पछिल्ला ३ दिनमा झण्डै १ सय वटाका दरले विक्रि भएको भएको बताएका छन् । म्यानेजर दुवालका अनुसार यस अघिका यो भन्दा माथिल्ला मुल्य र तल्लो मूल्य पर्ने वान प्लसका मोबाईलहरुका फिचरहरुलाई मिलाएर न्याँ उत्कृष्ट मोबाईल भएकोले यसले अझ बढी बजार लिने विस्वास व्यक्त गरे । उनका अनुसार तुलनात्मकरुपमा यो सस्तोमा उत्कृष्ट र भरपर्दो कम्प्याक्ट मोबाइल छ ।
सामान्य अरु मोबाइल चार्ज हुन घण्टौं लाग्नेमा यस मोबाईलमा अधिकतमा ४५ मिनेटमा फूल चर्ज, गोरिल्ला ग्लास प्रयोग भएकोले स्क्रयाच प्रुफ, एक वर्ष भित्र मोबाईलको डिस्प्ले फुटेमा बनाउन वीमाको व्यवस्था, ८ जीवी र्याम र १२८ जीवी स्टोरेज भएको यसस मोबाइलको ४७ हजार ४ सय ९० नेपाली मुल्य रहेको यस नोर्ड सीई टु फाईब जीका मुख्य विशेषताहरु यस प्रकार छन् :
Introducing OnePlus Nord CE 2 5G. 65watt Super duper fast charging, A smarter than average chipset, An AI-infused camera trio, A dynamic display, A smooth oxygenated interface.