आज :

टेली सिक्स मोबाइलद्वारा OnePlus Nord CE 2 5G बजारमा

काठमाडौं । वन प्लसको आधिकारिक रिसेलर टेली सिक्स मोबाइलसले सोमबार वन प्लसको नोर्ड सीइ टु फाइब जी सोमबार नेपाली बजारमा ल्याएको जनाएको छ । नेपाली बजारमा लन्च भएको ३ दिन दिनमा भारी मात्रामा बिक्री–वितरण भएको टेलि सिक्सका अध्यक्ष दिपेन्द्र चौलागाईले अनलाईन डबलीलाई बताए ।

पछिललो समयमा आक्रामक रुपले आइफोन पछि नेपाली बजारमा छाएको वान प्लस माबाईललाई रुचाइनुको मुख्य कारण भनेको अन्य मोबाईहरु भन्दा भरपर्दो र अत्याधुनिक फिचरहरु नै रहेको अध्यक्ष चौलागाईले बताए । नेपालका लागि आधिकारीक वितरक स्मार्ट टेक प्रा.लि. र न्यूरोडका लागि अथोराईज रिसेलर टेलि सिक्स मोबाईल रहेका छन् ।

टेलि सिक्स न्युरोडका म्यानेजर साजन दुवालका अनुसार २३ गते सोमबार पहिलो दिन २० वटा र पछिल्ला ३ दिनमा झण्डै १ सय वटाका दरले विक्रि भएको भएको बताएका छन् । म्यानेजर दुवालका अनुसार यस अघिका यो भन्दा माथिल्ला मुल्य र तल्लो मूल्य पर्ने वान प्लसका मोबाईलहरुका फिचरहरुलाई मिलाएर न्याँ उत्कृष्ट मोबाईल भएकोले यसले अझ बढी बजार लिने विस्वास व्यक्त गरे । उनका अनुसार तुलनात्मकरुपमा यो सस्तोमा उत्कृष्ट र भरपर्दो कम्प्याक्ट मोबाइल छ ।

सामान्य अरु मोबाइल चार्ज हुन घण्टौं लाग्नेमा यस मोबाईलमा अधिकतमा ४५ मिनेटमा फूल चर्ज, गोरिल्ला ग्लास प्रयोग भएकोले स्क्रयाच प्रुफ, एक वर्ष भित्र मोबाईलको डिस्प्ले फुटेमा बनाउन वीमाको व्यवस्था, ८ जीवी र्याम र १२८ जीवी स्टोरेज भएको यसस मोबाइलको ४७ हजार ४ सय ९० नेपाली मुल्य रहेको यस नोर्ड सीई टु फाईब जीका मुख्य विशेषताहरु यस प्रकार छन् :

Introducing OnePlus Nord CE 2 5G. 65watt Super duper fast charging, A smarter than average chipset, An AI-infused camera trio, A dynamic display, A smooth oxygenated interface.

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal