आज :

बिहीबार बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी

काठमाडौँ । विवादित एमसीसीलाई संसद सचिवालयले प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा राखेको छ । बिहीबार बस्ने बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक गरेको छ ।

अर्थमन्त्रीको तर्फबाट संचारमन्त्री ज्ञानेन्द्र कार्कीले संसदमा पेश गरेको एमसीसीमाथि भोलि बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुँदैछ । त्यस्तै, अर्को सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal