आज :

पाल्पा-गुल्मीको रिडीमा मान्छेभन्दा ठूलो ५५ किलोको माछा भेटियो, मार्नेलाई कारवाहीको माग

काठमाडौँ । सामाजिक संजाल फेसबुकमा मंगलबार विहानैबाट ५५ किलोको माछाको फोटो भाइरल भयो । नेपालका नदी र खोला तथा तालमा यति ठूलो माछा बिरलै भेटिन्छन् ।

समुद्रसँग जोडिएका नदीमा ठूला माछा भेटिएपनि पहाडी क्षेत्रमा तीब्र गतिमा बग्ने नेपालका नदीमा कहिलेकही मात्रै यति ठूलो माछा भेटिने गर्छन् ।

मंगलबार भेटिएको ५५ किलोको माछा पाल्पा र गुल्मीको धार्मिक पर्यटकीय क्षेत्र रिडीभन्दा अलि तल कुडापानी नजिकै भेटिएको बताइएको छ । यो कालिगण्डकीमा पर्छ ।

कति जना लागेर यो माछालाई मारेका हुन् । तर बरियो लगाएर एउटै जानाले बोकिरहेका छन् । माछा बोक्ने मान्छेभन्दा लामो देखिन्छ । साममाजिक संजालमा बताइएअनुसार यो माछालाई ‘क्याट फिस’ भनिन्छ ।

सामाजिक संजालमा यो माछा मार्नु प्राकृतिक र जलसम्पदा तथा जल पर्यवरणको को हिसाब अ पराध भएको बताइएको छ । मार्नेलाई कारवाहीको माग गरिएको छ । ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal