आज :

एकैदिन २२ जनाको ज्यान गयो, कुल संक्रमित १ लाख ७ हजार बढि

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन २२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार थप २२ जनाको ज्यान गएको पुष्टि गरेको छ । यो सहित हाल सम्म कोरोना संक्रमणबाट ६३६ जनाको ज्यान गएको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज थप २ हजार ७१ जना संक्रमित थपिएको छन् । यो सहित हाल सम्म संक्रमित हुनेको सँख्या १ लाख ७ हजार ७५५ जना पुग्को छन् ।

मन्त्रालयका अनुसार आईतबारसम्म देशभर सक्रिय संक्रमितको ३१ हजार पुगेको छ । त्यसैगरी आज थप १५ सय ५२ जना संक्रमित निको भएको छन्। यो सहित हाल सम्म निको हुनेको संख्या ७५ हजार ८०४ जना छन् ।

हाल देशभर ४ हजार ६ सय १३ हा्म आईसोलेसन्मा रहेको छन् । हाल सम्म ११ लाख ७६ हजार ९८४ हजार जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal