आज :

काभ्रे बस दुर्घटनामा मत्यु हुनेको संख्या ८ पुग्यो, १६ जना घाइते

  • अनलाइन डबली

काठमाडौं । काभ्रेमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार बसमा २४ जना यात्रु बोकेको बा ३ ख ८३९८ नम्बरको बस विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको थियो ।

काभ्रे प्रहरीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । उनिहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal