
जेनजी आन्दोलनका क्रममा मारिनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उपत्यका र उपत्यका बाहिर गरी मृतकको संख्या ५१ पुगेको हो। आन्दोलनकारीतर्फ ज्यान गुमाउने संख्या ३६ पुगेको छ ।
उनका अनुसार मारिनेहरुमा तीन प्रहरी एक भारतीय महिला रहेका छन् ।