आज :

हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम सम्पन्न

  • अनलाइन डबली

काठमाडौं । हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा आयोजित ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको छ ।

बिहीबार ललितपुरको सानेपामा पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत पूर्व राजपरिवारका सदस्यहरुले सहभागिता ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको हो ।

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नारा सहित देशमा नै केही सीप, उधोग, व्यवसाय गर्न चाहने युवाहरूलाई लक्षित सल्लाह, सुझाव सहितको अवसर प्राप्त होस् भन्ने उद्देश्यका साथ उक्त एक दिने कार्यक्रम गरिएको छ ।

कार्यक्रममा राखिएका विभिन्न स्टल तथा विविध रमाइलो खेलहरूको पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत अन्य पूर्व राजपरिवारका सदस्यहरुले अवलोकन समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal