आज :

मध्ये साउनः देशका केही भागमा बाढी–पहिरो, मधेसमा खडेरी (फाेटाेफिचर)

  • अनलाइन डबली

काठमाडौँ । मध्ये साउन भइसक्दा पनि मधेसमा पानी परेको छैन । लगाएको धान र बिउँ पनि सुकिसक्यो ।

देशका अन्य भागमा भारी बर्षासँगै बाढी–पहिरोले जनधनको क्षति भइरहँदा मधेसमा भने खडेरी छ । केही क्षेत्रमा अति भारी बर्षा हुने र नजिककैको अर्को भागमा खडेरी हुने जलवायु परिवर्तनको प्रभावले भएको विज्ञहरुले बताइरहेका छन् ।

रौतहटमा प्रर्याप्त आकाशे वर्षा र सिँचाइको सुविधा नहुँदा अपेक्षानुसार धान रोपाइँ हुन सकेको छैन । केही किसानले स्यालो ट्युबवेल र मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फाट्न थालेको छ । रौतहटसहित मधेश प्रदेशका जिल्लामा सिचाई र पानीको अभावमा धान सुक्न थालेको किसानको गुनासो छ ।

फोटोः दिपेश पौडेल, नेपाल न्यूज बैंक

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal