आज :

सुनको भाउ तोलामा २९ सय रुपैयाँले घट्यो

  • अनलाइन डबली

काठमाडौं । सुनको भाउ आज  तोलामा २९ सय रुपैयाँले घटेको छ । नयाँ मल्य अनुसार आज  शुक्रबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको  छ ।

यसअघि, बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला २१ सय ७५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal