काठमाडौँ । अखिल क्रान्तिकारीले नयाँ नेतृत्व निर्वाचित गरेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले यो सम्मेलनमा उमेर हद र नयाँ नेतृत्व छनोट गरी एकैपटक दुईवटा चुनाव गर्दै सम्पन्न भएको छ । उमेर हदबारे भएको चुनावमा ३२ बर्षे उमेर हद लगाउने पक्षले जितेको थियो ।
अखिल (क्रान्तिकारी ) को २३ औं राष्ट्रिय सम्मेलनकाे दोस्रो चरणमा भएको निर्वाचनमा विजयप्रकाश सापकोटाको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित भएको छ ।
अखिल क्रान्तिकारीको बिरासत जोगाउँदै शैक्षिक क्षेत्रमा बढ्दै गएको विकृति र विसंगतिका विरुद्ध लड्दै विद्यार्थी आन्दोलनलाई सही मार्गमा ल्याउने जिम्मा यही नेतृत्वको काँधमा आएको छ ।
निर्वाचित पदाधिकारी
अध्यक्षः विजयप्रकाश सापकोटा
उपाध्यक्षः अटल आचार्य
उपाध्यक्षः मदन ढकाल
उपाध्यक्षः विराज थापा
उपाध्यक्षः दीपा जैशी
उपाध्यक्षः ममता अधिकारी
उपाध्यक्षः सन्दीप पुन
उपाध्यक्षः कृष्णबहादुर सुनार
उपाध्यक्षः अभिमन्यु यादव
उपाध्यक्षः उमेश कंडेल
महासचिवः रोशन थापामगर
उपमहासचिवः विपिन पोखरेल
उपमहासचिवः गजेन्द्र यादव
उपमहासचिवः निर्मला गौतम
उपमहासचिवः भगवान बास्तोला
उपमहासचिवः रेशम अधिकारी
उपमहासचिवः प्रकाश अधिकारी
उपमहासचिवः रामचन्द्र भट्ट
उपमहासचिवः निरोज श्रेष्ठ
उपमहासचिवः जटिल कार्की
सचिवः प्रेम जैशी
सचिवः वीरेन्द्र जिसी
सचिवः शिशिर बस्याल
सचिवः सम्झना राई
सचिवः तिर्सना आलेमगर
सचिवः सम्कृति पुन
सचिवः आर्टिस्ट मोक्तान
सचिवः आशा उपरकोटी
सचिवः अमर मण्डल
सचिवः जीतेन्द्र भण्डारी
सचिवः युन्छो हाङ्ग मावो
कोषाध्यक्षः फूलमाया रानामगर