काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समावेशी लेखा आयोग समावेशी उपाध्यक्षको पदमा हुम्लाका ज्ञान बहादुर लामाले उम्मेदवारी दिएका छन् । यही माघ १२ गते हुने क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन निकै प्रतिश्पर्धात्मक हुने देखिएको छ ।
अखिल(क्रान्तिकारी)मा हालसम्म लामाले निम्न जिम्मेवारी कुशलतापूर्वक निभाएका छन् ।
कक्षा– १२ मा पढ्दा (२०६९) पार्टी सादरण सदस्य
कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ सदस्य(२०७०)
कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ सदस्य२०७२
कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ सह–सचिव२०७२/२०७३
कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ अध्यक्ष (२०७३/२०७७)
पुर्वान्चल बि.वी जिल्ला सदस्य (२०७३/२०७८)
पुर्वान्चल बि.वी जिल्ला पधाआकारी (२०७८)
केन्द्रिय सदस्य हाल सम्म,२१,२२ ,२३औं राष्ट्रिय सम्मेलन प्रतिनिधि,
समाबेशी ( जनजाती) केन्द्रीय उपाध्यक्ष ।