आज :

नेकपाका काठमाडौं सेक्रेटरी विपिनसहित तीन जना पक्राउ

काठमाडौं । नेपला कम्युनिस्ट पार्टीका काठमाडौँ सेक्रेटरीसहित तीन जनालाई प्रहरीले गि रफ्तार गरेको छ । नेकपाका काठमाडौँ सेक्रेटरी भिमसेन घिमिरे ‘विपिन’, जिल्ला सदस्य हरिबहादुर चन्द र विरेन्द्र शाहीलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौँबाट गि रफ्तार गरेको हो ।

पार्टीका कामको सिलसिलमा वानेश्वर मध्यवानेश्वर पुगेको बेला तीनै जनालाई प्रहरीले पक्राउ गरेको नेकपा स्रोतले जानकारी दिएको छ ।

प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले पक्राउ गरेको बताएको छ । उनीहरुलाई अहिले काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले तीनै जनालाई चन्दा ऐन अन्तरगत म्याद थप गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal