आज : २०८२ बैशाख, २५

काठमाडौंमा उपत्यकामा थप १०१७ जनामा संक्रमण पुष्टि, देशभर कति ?

  • २०७७ आश्विन २० गते   ०५:०३ बजे

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेश बोडिङ मा बोल्दै उपत्यकाका तिन जिल्लाहरू काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजको थप सहित हाल सम्म ९० हजार ८१४ जना संक्रमित भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये २ हजार ३४० जना डिस्चार्ज भएका छन्। हाल देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको छन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ९ जना कोरोना संक्रमितको निधन भएको छ। आजको सहित हाल सम्म कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal