आज :

डब्ल्यूएचओका प्रमुखले भने–कोरोना कहिलेपनि सामाप्त हुँदैन र अचुक औषधि बन्ने सम्भावना छैन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएओ)ले कोरोना भाइरसबारे विवादास्पद भनाई सार्वजनिक भएको छ । कोरोनाबारे नकारात्मक कुरा बढी गरेर विश्वलाई नै त्रसिद बनाउँदै आएको आरोप खेप्दै आएको डब्ल्यूएचओका प्रमुखले पछिल्लो भनाई सार्वजनिक गेका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एडोनोम गेब्रिएसले कोरोना समाप्त गर्न पनि नसकिने बताएका छन् । उनले कोरोना भाइरसको भ्याक्सिन बन्ने सम्भावना भएपनि औषधी बन्ने सम्भावना भने नरहेको बताउनुभएको छ ।

कोरोना भाइरस समाप्त भन्दै डब्ल्यूएचओले मनोबल उच्च राखेर लड्नुको विकल्प नभएको बताउँदै आएको छ । मौसम परिवर्तन संगै कोरोना भाइरस परिवर्तन नहुने भन्दै उहाँले विश्वका जनताले कोरोनासंग जुध्ने बाहेक कुनै उपाय नभएको बताउनुभएको हो ।

कोरोना भाइसर विरुद्धको भ्याक्सिन निर्माणको क्रम भने तेश्रो चरणमा पुगेको भन्दै भ्याक्सिन प्रभावकारी सावित हुने दावी गर्नुभयो ।
कोरानाबाट बच्न सामाजिक दुरी, पटक पटक साबुन पानीले हात धुने र मास्क लगाउनाले कोरोनाको संक्रमणबाट टाढै रहने निश्चित भएकोले सबैलाई सावधानी अनाउन  हिर जथाभावी ननिस्कन समेत आग्रह गरेका छन् ।

त्यसैगरी प्रदेशमा पीसीआर परीक्षण गर्ने प्रयोगशालाको कमि नभएको मुख्यमन्त्री शाहीले बतए । उनले प्रदेशका १० वटै जिल्लामा अक्सिजन प्लान्ट राख्ने, त्यो सम्भव नभए केही जिल्लाहरुको सेन्टर पर्ने स्थानमा राख्ने जानकारी समेत दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal