काठमाडौं । भोलि ३१ गते विहान ५ देखि १० बजेका लागि घोषित ५ घण्टे पूर्वपश्चिम राजमार्ग चक्का जामलाई नेकपा(मालेमा)ले सघाउने भएको छ । बुधबार मालेमाका संयोजक संघर्षले अनलाईन डबलीसँग कुरा गर्दै अखिल नेपाल सुकुम्बासी संघले आह्वान गरेको चक्का जाममा पार्टीको पूर्ण समर्थन रहेको जनाए ।
संयोजक संघर्षले आफ्नो पार्टी नेकपा(मालेमा) निकट भूमिहिन सुकुम्बासी संगठनलाई चक्का जाम संर्घषमा उत्रिन निर्देशन दिएको जनाए ।


अनलाइन डबली

