आज :

पाँच हजार मिटर उचाइमा अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र

  • अनलाइन डबली

सोलुखुम्बु जिल्लाको खुम्बुस्थित पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला, जसलाई ‘इटालियन पिरामिड’ भनेर पनि चिनिन्छ । खुम्बको ५,०५० मिटर (१६,५६८ फिट) उचाइमा स्थापित अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र एक प्रसिद्ध उच्च स्थानमा रहेको अनुसन्धान केन्द्र हो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र लोबुचे नजिकै रहेको यो प्रयोगशाला भूगर्भ, मानव शरीर विज्ञान तथा वातावरण विज्ञानसम्बन्धी अनुसन्धानका लागि महत्वपूर्ण केन्द्र मानिन्छ । यसको विशेष पिरामिड आकार सौर्य प्यानलले ढाकिएको छ । सगरमाथा आधार शिविर जाने पदमार्गमै पर्ने भएकाले यो स्थान पदयात्रीहरूका लागि पनि प्रमुख बिसौनीका रूपमा परिचित छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal