
काठमाडौं । डिल्लीबजार कारागारकै कैदी बन्दीहरुले कारागारमा आगजनी गरेका छन् ।
कैदी बन्दीहरुले बुधबार आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा भएको आगजनी बात मानवीय क्षति रोक्न कारागार प्रशासनले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको छ ।
कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।