
कवाड व्यवसायीहरूले आज प्रदर्शन गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको र ब्यवसायी माथि गुन्डा गर्दी बिरुद्धमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।
तस्वीरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक