आज :

जम्मु काश्मिरमा पर्यटकको हत्यामा नेपालले गरयो निन्दा

  • अनलाइन डबली

काठमाडौं । भारतको जम्मु काश्मिरमा भएको आतंकवादी हमलाको नेपालले निन्दा गरेको छ ।

एक नेपालीसहित २६ पर्यटक जम्मु काश्मिरको पहलगाममा भएको हत्या भएको भोलीपल्ट नेपालले निन्दा गरेको हो ।

‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना, नेपाल भारतको साथमा दृढताका साथ खडा छ र कुनै पनि र सबै आतंकवादी कार्यको कडा निन्दा गर्दछ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन, ‘पीडितहरूमध्ये एक नेपाली नागरिकको रिपोर्ट प्रमाणित गर्न घनिष्ठ समन्वय स्थापना गरिएको छ र आवश्यक सबै सहयोग उपलब्ध गराउने छ।’

हिजो भएको आतंकवादी हमलाको विश्वभरीवाट निन्दा भइरहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal