आज :

देजमो केन्द्रीय सदस्य रानाभाटलाई पित्री शोक अध्यक्ष गजुरेलद्वारा श्रद्धाञ्जली

  • अनलाइन डबली

काठमाडाैं ।  देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्यलाई पित्री शोक परेकोछ, मंगलबार रानाभाटका पिता टंकबहादुर रानाभाटको ७३ वर्षिको असामयिक निधन भएको थियो । बुधबार देजमो अध्यक्ष सी.पी. गजुरेलले एक प्रेस वक्तव्य मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

देजमो गण्डकी प्रदेश अध्यक्ष समेत रहेका रानाभाटका पिता असामयिक निधन भएको खबरले दुःखी भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “उहाँका श्रीमती, छोरा क. नेत्रबहादुर रानाभाट, एक छोरी, बुहारी, ज्वाइँ, एक नातिनी र दुई नाति हुनुहुन्छ । दिवङ्गत टंकबहादुर रानाभाटप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal