
काठमाडौँ । काठमाडौँको बबरमहलमा युवाहरुले स्वतन्त्रपूर्वक रुपमा प्रदर्शन सुरु गरेका छन् । संविधान, गणतन्त्रको पक्षमा युवाहरुले नाराबाजी गरेका हुन् ।
युवाहरुले ‘हाम्रो राष्ट्रपति सार्वजनिक गर, सेना तेरो पाराले दुःख पाउँछ साराले, तेरो अंगी अड्डा चाहिँदैन, लाेकतन्त्रकाे पक्षामा छाैं… जस्ता नाराबाजी गरिरहेका छन् ।