
काठमाडौं । जेनजीले नयाँ सरकारको नेतृत्वको लागि पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई सिफारिस गरेको छ बुधबारको जेनजीहरुको भर्चुअल बैठकले नेपाली सेनासँग कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
कार्कीलाई भेटेर अन्तिम टुंगो लाग्ने जेनजी प्रतिनिधिले जनाएका छन् ।
जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता भएको थियो । त्यसअघि जेनजीको एउटा समूहसँग भएको वार्तामा सेनाले राप्रपा र दुर्गा प्रसाईँसँग पनि छलफल गर्न भनेपछि भड्किएर बाहिर निस्किएका थिए ।