आज :

जेनजी आन्दोलनः नयाँवानेश्वारमा कर्फ्यू तोडेर प्रदर्शन सुरु, प्रहरीलाई पछि हट्यो

  • अनलाइन डबली

काठमाडौँ । जेनजीको प्रदर्शन आज पनि सुरु भएको छ । स्थानीय प्रशासनले विहानैबाट कर्फ्यू जारी गरेपनि जेनजीहरुले नयाँ वानेश्वरमा फेरि प्रदर्शन सुरु गरेका हुन् ।

सुरुमा थोरै संख्यामा जम्मा भएका युवाहरु ८ः३० तिर बाक्लो उपस्थिति भइसकेका थिए ।

प्रहरीका चार गाडीलाई युवाहरुले पछाडि धकेलिदिएका छन् । अहिले पनि प्रदर्शन जारी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal