काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अलिहलेसम्म ५ स्वर्ण पदक जितेको छ ।
दशरथ रंगशालामा जारी खेलकुदमा सोमबार भएको तेक्वान्दो पुम्सेतर्फ भएको १७ देखि २३ वर्ष उमेर समुहको खेलमा सिना लिम्बु मादेनले थप एक स्वर्ण पदक जितेकी हुन् ।
उनको जितसँगै नेपालले ५ स्वर्ण पदक हात पारेको छ ।