आज :

सिपालय इन्फो टेकः सफ्टवयर डेभलपमेन्ट र ट्रेनिङ-डिजाइनदेखि फेसबुकमा विज्ञापनसम्म

काठमाडौँ । सिपालय इन्फो टेकले सफ्टवयर डेभलपमेन्ट, ट्रेनिङ, वेबसाइट डिजाइनलगायतका कामहरु सुरु गरेको छ । कम्पनीका संचालक ईन्जिनियर हिमाल रावलले कम्पनीले ग्राफिक डिजाइन, एप डेभलपमेन्टदेखि सामाजिक संजालमा विज्ञापन बुष्टसम्मका सबै काम गरिरहेको बताए ।

कम्पनीले अरुभन्दा सस्तो, भरपर्दो र सुलभ रुपमा सेवा शुरु गरेको रावलले बताए । कम्पनीले नेपालमा आइटीसम्बन्धी जानकारी नपाएका पुस्तालाई पनि सजिलै अनलाइन र भौतिकरुपमै तालिम दिइरहेको छ ।

कम्पनीले अहिले पाइथन, नोर्ड जेएस, डटनेट, जाभा, जाभा स्क्रिटको प्रोग्रामिङ तालिम दिइरहेको छ भने वर्डप्रेस, जुम्लालगायतमा वेवसाइट डिजाइन र तालिम संचाल भइरहेको कम्पनीले जानकारी दिएको छ ।

इन्जिनियर रावलले आफूहरुले अरुभन्दा सुरक्षा । भरपर्दो सेवा दिइरहेको बताए । उनले आफू र आफ्नो टीम सम्पूर्ण कार्य गर्न सक्षम रहेको दाबी समेत गरे ।

थप जानकारीको लागिः

Website:https://sipalaya.com/
?: [email protected]
?: +977-9818968546
CEO and Founder:Er Himal Rawal

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal