
सहकारी तथा लघुवित्त पीडितहरुले न्यायका लागि निरन्तर आन्दोलन गरिहरेका छन् । आज पनि त्यसलाई निरन्तरता दिदै काठमाडौंका सडकमा संघर्षमा उत्रिएको पत्रकार बुद्धशरण शाहीले बताएका छन् । हालै सरकारले पीडतिहरुमाथि दमन गरिरहेको र सरकारले नसुने त्यसको कडा प्रतिवाद गर्ने लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले बताए ।