आज :

दोस्रो एनटीए लिग आजदेखि हुँदै, ६ सय ५० खेलाडी सहभागी हुने 

  • अनलाइन डबली

काठमाडौं । दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता आजदेखि ललितपुरमा सुरु हुने भएको छ ।

नेपाल तेक्वान्दो संघको आयोजनामा पुम्से र ग्यरोगी  दुई विधामा हुन लागेको प्रतियोगितामा कूल ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए ।

६ सय ५० खेलाडीको सहभागिता रहने उक्त प्रतियोगिता तीन दिनसम्म ललितपुरस्थित सातदोबाटोको तेक्वान्दो हलमा सञ्चालन हुनेछ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुनेछ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal