आज :

काठमाडौँको मखन गल्लीमा आगलागी , एकजनाको एक जनाको मृत्यू

  • बुद्धशरण शाही

काठमाण्डौ महानगरपालिका  २४ वडा स्थत  सुरज आर्केड पछाडि ,  मखन गल्लीमा रहेकोस्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक भएर आगलागी भएको छ ।

बिहान ६ बजेर ५० मिनेटको समयमा श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लाबाट शुरू भएको आगो नजिकैको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत फैलिएको छ ।काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनिसार आगलागीमा परेर एक जनाको ज्यान गएको  छ । मृत्यू हुने ब्यक्ति  परिचय खुल्न बाँकी छ ।

६ वटा दमकलको सहयोगमा प्रहरी, सेना,स्थानीयलगायतले आगो निभाउने प्रयास गरिरहेका छन् । घटनाको थप क्षति विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal