खोकनामा ऐतिहासिक रुद्रायणी देवीको १२ वर्षे जात्रा सुरु

काठमाडौँ  । काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवा: बस्ती  खोकनामा ऐतिहासिक रुद्रायणी देवीको १२ वर्षे जात्रा सुरु भएको छ । जात्राको प्रारम्भमा रुद्रायणी मन्दिरमा रुद्रायणी देवगणहरुलाई एक महिनाका लागि … Continue reading खोकनामा ऐतिहासिक रुद्रायणी देवीको १२ वर्षे जात्रा सुरु