आज :

१३ एसपीको काज सरूवा, चार जिल्लामा फेरिए प्रमुख, कसलाई कहाँ पठाइयो ? सूचीसहित

  • अनलाइन डबली

काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले १३ जना एसपीको सरूवा गरेको हो।

यस्तै चार जिल्लाका प्रमुख पनि फेरिएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरमा नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर, धनुषामा रहेका ज्ञानेन्द्रप्रसाद फुयालको सरूवा गरेको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा वीरगन्ज, पर्साका प्रभुप्रसाद ढकाललाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरूवा गरेको छ।

काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जमा रहेका दिलिप घिमिरेलाई जिल्ला प्रहरी कार्यालय इलाममा पठाएको छ।

लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा रहेका रमेश पण्डितलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरूवा गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal