आज :

नेवि संघ हुम्ला–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा रोलबहादुर ऐडी

  • अनलाइन डबली

काठमाडौं । नेपाल विद्यार्थी संघ हुम्ला–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा सर्केगाड ८ (फूचा)का रोलबहादुर ऐडी निर्वाचित भएका छन् । हालै राजधानीमा भएको भेलाले ऐडीको नेतृत्वमा २७ सदस्यि समिति चयन गरेको नेविसंघले अनलाईन डबलीलाई बताएको छ ।

सो भेलाले उपाध्यक्षमा रामराज बुढाथोकी, लङ्क मल्ल, धनराज शाही, तारा बुढा, सुभास बुमीलाई चुनेको हो भने,सचिवमा सन्तोष सुनार कोषध्यक्षमा रत्न बोहरा र सहसचिवमा सुनिल बोहरा,हर्कदेवी जैसी, जमुना बोहरा, र कविन मल्ल चयन भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal