News Portal

कोरोना बढेको बढ्यै, मंगलबार थप १४५९ जनामा सक्रंमण पुष्टि, संक्रमित संख्या ५६ हजार नाघ्यो

डबली संवाददाता २०७७ भदौं ३० गते
१२१ पटक

काठमान्डौं । मंगलबार नेपालमा थप १४५९ जनामा सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेश बिफिङमा पछिल्लो २४ घण्टा थप सक्रमित थपिएको हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५६७८८ जना सक्रमित भइसकेको छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको ज्यान गएको छ । हाल सम्म ३७१ जनाले कोरोनाबाट ज्यान गुमाई सकेको छन् ।
नेपालमा हाल १५७७९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

हाल सम्म ४०६३० जना सक्रमण मुक्त भईसकेको छन् । हाल आइसोलेसनमा १५७७९ जना रहेको छन् । ७२५० जना क्वारेन्टाइनमा रहेका छन् । यसैबिच विश्वभर २ करोड १२ लाख बढि निको भएको छन् ।

प्रतिकृया दिनुहोस्